करार शिक्षकहरुलाई विस्थापित नगरी पूनः आन्तरिक परीक्षामा सहभागी गराउन संघर्ष समिति

काठमाडौं । अस्थायी करार शिक्षक केन्द्रिय संघर्ष समिति–२०६९ ले एक व्यक्ति एक पदको अवधारणाअनुसार उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधि कारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकहरुलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले यस्तो माग गरेको हो । समितिले सेवाबाट अवकास लिन … Continue reading करार शिक्षकहरुलाई विस्थापित नगरी पूनः आन्तरिक परीक्षामा सहभागी गराउन संघर्ष समिति